Joshua 15:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र एक्रोनदेखि भूमध्‍य सागरसम्‍म अश्‍दोदछेउका सबै सहरहरू र गाउँहरू पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक्रोनदेखि पश्‍चिमतिर अश्‍दोदका नजिकका सबै सहरहरू, तिनीहरूका बस्‍तीहरूसमेत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक्रोनको पश्‍चिम र अश्दोदका सबै सहरहरूसँगै तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।