Joshua 15:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्‍दोद र गाजा, गाउँ र बस्‍तीहरूसहित, जुनचाहिँ मिश्रका सिमानामा भएको मिश्र खोल्‍सा र भूमध्‍य सागरको किनारसम्‍म पुगेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍दोद, त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत, गाजा, त्‍यसका सहरहरू र बस्‍तीहरूसमेत, मिश्रको खोला र महासमुद्रको किनारसम्‍मै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्दोद र त्यसका चारैतिरका बस्तीहरू र गाउँहरू; गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, इजिप्टको बेँसीसम्म र महासागरको किनारसम्म।
Nepali ERV (पवित्र बाइबल)
अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।