Joshua 15:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहाडी देशका सहरहरू शामीर, यत्तीर, सोको,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि पहाड़ी देशमा चाहिँ: शामीर, यत्तीर, सोको,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहाडी मुलुकमा: शामीर, यत्तीर, सोको,
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः शामीर, यत्तीर, सोको,