Joshua 15:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वी सिमानामा मृत सागर पर्थ्‍यो, त्‍यो उँभो उत्तरतिर नदी त्‍यस सागरमा पस्‍ने ठाउँसम्‍म पुग्‍दथ्‍यो। उत्तरको सिमाना त्‍यही ठाउँमा सुरु हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वी सिमाना खारा समुद्र यर्दनको अन्‍तसम्‍मै थियो। उत्तरको सिमाना यर्दनको अन्‍तमा झीलको खाड़ीबाट सुरु भएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वीय सिमाना मृत सागरदेखि यर्दनको मुखैसम्म पर्थ्यो। उत्तरी सिमाना यर्दनको खाडीबाट सुरु हुन्थ्यो,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।