Joshua 15:54 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुम्‍ता, हेब्रोन र सीओर, यी नौ सहर चारैपट्टिका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हुम्‍ता, किर्यत-अर्बा (जो हेब्रोन हो) र सीओर। तिनीहरूका बस्‍तीहरूसमेत नौ सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हुम्ता, किर्यत-अर्बा (अर्थात्, हेब्रोन) र सीओर—नौ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।