Joshua 15:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बेथ-होग्‍ला भएर, यर्दन बेसी माथिको डाँडाको उत्तर भएर जान्‍थ्‍यो, त्‍यस डाँडाबाट यर्दन बेसी देखिन्‍थ्‍यो। त्‍यहाँबाट त्‍यो बोहनको ढुङ्गामा पुग्‍थ्‍यो। (बोहन रूबेनको एउटा छोरो हो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथहोग्‍लामा चढ़ाउ भई बेथ-अराबाबाट उत्तर छिचलेको थियो, र त्‍यो सिमाना रूबेन वंशी बोहनको ढुङ्गासम्‍म चढ़ेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन बेथ-होग्लासम्म पुगेर अगि बढ्दै बेथ-अराबामा गएर रूबेनको छोरो बोहनको ढुङ्गासम्म पुग्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)