Joshua 15:60 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किर्यत-बाल (अथवा किर्यत-यारीम) र रब्बा, यी दुई सहर, चारैतिरका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किर्यत-बाल (जो किर्यत-यारीम हो) र रब्बा। तिनीहरूका बस्तीहरूसमेत दुई सहरहरू हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किर्यत-बाल (अर्थात्, किर्यत-यारीम) र रब्बा—दुई वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूलाई रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम यी दुइ शहरहरू पनि दिइए।