Joshua 15:61 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-स्‍थानमा बेथ-अराबा, मिद्दीन, सकाका,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि उजाड़-स्‍थानमा चाहिँ: बेथ-अराबा, मिद्दीन र सकाका,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उजाडस्थानमा: बेथ-अराबा, मिद्दीन, सेकाका,
Nepali ERV (पवित्र बाइबल)
यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,