Joshua 15:62 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नुनको सहर निब्‍शान र एन-गदी, यी छ सहर चारैतिरका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निब्‍शान, नूनको सहर र एन-गदी। तिनीहरूका बस्‍तीहरूसमेत छ सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नुनको सहर निब्शान र एन-गदी—छ वटा सहरहरू र तिनीहरूका गाउँहरू।
Nepali ERV (पवित्र बाइबल)
निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।