Joshua 15:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदाका सन्‍तानले यरूशलेममा बास गर्ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजसम्‍म यहूदाको सन्‍तानसँग त्‍यहीँ बास गरिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका बासिन्‍दा यबूसीहरूलाई त यहूदाका सन्‍तानले धपाउन सकेनन्‌। ती यबूसीहरू आजको दिनसम्‍म यरूशलेमका यहूदाका सन्‍तानसँगै रहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका मानिसहरूले यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाउन सकेनन्। ती यबूसीहरू आजको दिनसम्म यहूदाका मानिसहरूसँग बस्छन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।