Joshua 15:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट सिमाना नेप्तोहको पानीको मुहान भएर, एप्रोन पहाडछेउका सहरहरूसम्म जान्थ्यो। त्यहाँ त्यो बाला (अथवा किर्यत-यारीम) तिर घुमेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही सिमाना डाँड़ाको थाप्लोबाट नेप्तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाड़का सहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला, अर्थात् किर्यत-यारीमसम्म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहाडको टुप्पोबाट सिमाना अगि बढ्दै नेप्तोहको पानीको मूलतिर लागेर एप्रोन पर्वतको सहरहरूमा निस्केर बालातिर (अर्थात्, किर्यत-यारीम) तल झरेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। बालालाई किर्यत्यारी पनि भनिन्छ।