Joshua 16:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गेजेरमा बास गर्ने कनानीहरूलाई तिनीहरूले धपाएनन् र आजसम्‍म कनानीहरू एफ्राइमीहरूसित बास गरिरहेका छन् तर तिनीहरूलाई कमाराकमारी भई काम गर्न कर लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई निकालेनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमका मानिसहरूसँग बसेका छन्, तर तिनीहरू दास भएर बसेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर एप्रैमका मानिसहरूले कनानी मानिसहरूलाई गेजेर शहर छाड्न बाध्य तुल्याउन समर्थ थिएनन्। यसकारण कनानी मानिसहरू एप्रैमी मानिसहरू माझ बस्छन्। तर कनानी मानिसहरू एप्रैमी मानिसहरूका दास भएका छन्।