Joshua 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पश्‍चिमतिर यल्‍पेतीहरूका इलाकामा तल्‍लो बेथ-होरोनसम्‍म पुग्‍थ्‍यो। त्‍यहाँबाट गेजेरसम्‍म गएर त्‍यो भूमध्‍य सागरमा टुङ्गिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो पश्‍चिमतिर ओर्लेर यल्‍पेतीको सिमाना भई तल्‍लो बेथ-होरोनको किनार भएर गेजेरसम्‍मै पुगेर समुद्रमा गएर टुङ्गिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पश्‍चिमतिर यल्पेतीहरूको इलाका हुँदै ओर्लेर तल्‍लो बेथ-होरोनको इलाका भएर गेजेरसम्म पुगेर समुद्रमा टुङ्गिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब सीमाना थल्पेतीको सीमानासम्म पश्चिमतिर गयो। त्यो सीमाना निम्न बेथोरोन तर्फ गएको थिए। त्यसपछि त्यो सीमाना गेजेर तर्फ गएर भूमध्य समुद्र तिर फैलिएको थियो।