Joshua 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफ्राइम परिवारहरूको इलाका यो हो— तिनीहरूको सिमाना अतारोत-अद्दारबाट पूर्वपट्टि माथिल्‍लो बेथ-होरोन भएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमका सन्‍तानको सिमाना तिनीहरूका वंश-वंशअनुसार यही हो: तिनीहरूका भागको पूर्वतिरको सिमाना अतारोत-अद्दारदेखि उपल्‍लो बेथ-होरोन भएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइमको इलाका, तिनीहरूका वंशअनुसार यस्तो थियो: पूर्वमा तिनीहरूको सिमाना अतारोत-अद्दारदेखि उक्लेर माथिल्‍लो बेथ-होरोन हुँदै,
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका मानिसहरूलाई दिइएको भूमि यो होः तिनीहरूको पूर्वी सीमाना अत्रोतद्दार, उच्च बेथोरोनको नजिकैबाट शुरू भएको थियो।