Joshua 16:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूमध्य सागरसम्म जान्थ्यो। उत्तरमा मिक्मतात पर्थ्यो। त्यसको पूर्वपट्टि सिमाना तानत-शीलोतिर घुमी, त्यसलाई पार गरी यानोहको पूर्वतिर जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रसम्म थियो। त्यो सिमाना उत्तरतिरको मिक्मतात भएर पूर्वतिर फर्केर तानत-शीलो पुगी यसको किनार-किनार भएर यानोहसम्म छिचलेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महासागरसम्म पुगेको थियो। उत्तरमा मिक्मतातबाट पूर्वमा तानत-शीलोतिर घुमेर त्यसबाट पार भएर यानोहसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि पश्चिमी सीमाना मिक्मतातबाट शुरू भएको थियो। त्यो सीमाना पूर्वतिर तानत्शीलो तर्फ घुमेर पूर्वतिर यानोहसम्म लगातार गएको थियो।
Recommended Reading