Joshua 16:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिमाना तप्पूहबाट पश्चिमतर्फ कनाका खोल्सासम्म पुगेर भूमध्य सागरमा गई टुङ्गिन्थ्यो। एफ्राइम कुलका परिवारहरूलाई तिनीहरूको सम्पत्ति भनेर दिइएको देश यही हो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सिमाना तप्पूहबाट पश्चिमतिर लागेर कनाको खोल्सासम्म झरी समुद्रमा टुङ्गिएको थियो। एफ्राइमका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तप्पूहबाट त्यो सिमाना पश्चिममा कनाको खोल्सामा पुगेर महासागरमा समाप्त भएको थियो। एफ्राइम कुलको वंशअनुसार, तिनीहरूका उत्तराधिकारको भाग यही थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो सीमाना तप्पूह देखि पश्चिम तिर कानाको बेसी तर्फ गएर समुद्रमा समाप्त भएको थियो। यो सबै भूमिहरू एप्रैमका मानिसहरूलाई दिइएका भूमिहुन्। त्यस कुल समूहका प्रत्येक वंशले यो भूमिको एक अंश पाए।