Joshua 16:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै मनश्‍शेका सिमानाभित्र पर्ने कति वटा सहर र गाउँहरू पनि एफ्राइमीहरूलाई दिइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसदेखि बाहेक, मनश्‍शेका सन्‍तानको अधिकारमध्‍येबाट एफ्राइमका सन्‍तानका निम्‍ति छुट्ट्याएर राखेका सबै सहरहरू र तिनका बस्‍तीहरूसमेत थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक मनश्शेहरूको उत्तराधिकारभित्र एफ्राइम वंशहरूका निम्ति अलग गरिएका सबै सहरहरू र तिनीहरूका गाउँहरू पनि सामेल थिए।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमको सीमानाका अनेक शहरहरू वास्तवमा मनश्शेका सीमाना भित्र थिए। तर एप्रैमका मानिसहरूले ती शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।