Joshua 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि मनश्शे कुलका मानिसहरूले ती सहरमा बास गर्ने मानिसहरूलाई धपाउन सकेनन् र कनानीहरू त्यहाँ नै रहिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैपनि मनश्शेका सन्तानले ती सहरहरूका बासिन्दाहरूलाई धपाउन सकेनन्, किनभने ती कनानीहरू त्यस देशमा बस्न मन गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि मनश्शेका सन्तानहरूले यी सहरहरू अधिकार गर्न सकेनन्; किनकि कनानीहरूले त्यस इलाकामा बस्ने निश्चय गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।