Joshua 17:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जवाफ दिए, “पहाडी इलाका हाम्रो निम्ति पुगेन किनभने मैदानमा बास गर्ने सबै कनानीहरू अर्थात् बेथ-शान र त्यसका चारैतिरका सहरहरू अनि यिजरेलका बेसीमा बास गर्ने कनानीहरूसित फलामका रथहरू छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफका सन्तानले भने, “पहाड़ी देशमा हामी अटाउँदैनौं। अनि बेथ-शान र त्यसका बस्तीहरूमा बस्नेहरूसँग र यिजरेलको बेँसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफका मानिसहरूले जवाफ दिए, “त्यो पहाडी मुलुक हाम्रा निम्ति पर्याप्त छैन। अनि मैदानमा बस्ने कनानीहरूसँग, बेथ-शान र त्यसमा बस्नेहरू अनि यिजरेलको बेँसीमा बस्ने सबैसँग फलामका रथहरू छन्।”
Nepali ERV (पवित्र बाइबल)
यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”