Joshua 17:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही कारण मनश्शेले यर्दनका पूर्वमा पाएका गिलाद र बाशानमाथि अरू दश हिस्सा जमिन पाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मनश्शेलाई यर्दन पारिका गिलाद देश र बाशान देशबाहेक दश भाग मिल्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेको भागमा यर्दनको पूर्वपट्टिको गिलाद र बाशानको छेउमा भएका ठाउँका दश वटा भागहरू पर्यो।
Nepali ERV (पवित्र बाइबल)
यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तफर्का गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए।