Joshua 17:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यो जमिन तिनका छोरा-छोरीहरू सबैको लागि दिइएको थियो। बाँकी मनश्‍शेका सन्‍तानलाई गिलाद दिइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मनश्‍शेका छोरीहरूले पनि तिनका छोराहरूकै बीचमा भाग पाएका थिए। गिलाद देशचाहिँ मनश्‍शेका बाँकी सन्‍तानहरूको भागमा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मनश्शेको कुलका छोरीहरूले छोराहरूसँगै उत्तराधिकार पाएका थिए। गिलादचाहिँ मनश्शेका बाँकी रहेका सन्तानहरूका निम्ति दिइयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।