Joshua 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तप्पूहको छेउछाउको जमिन मनश्शेको थियो। तर सिमाना भएको तप्पूह सहरचाहिँ एफ्राइमका सन्तानको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तप्पूहीहरूको देश मनश्शेको भागमा पर्यो, तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राइमका सन्तानको भागमा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(मनश्शेसँग तप्पूहको जमिन थियो। तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राएमीहरूको थियो।)
Nepali ERV (पवित्र बाइबल)
तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो।