Joshua 18:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणको सिमाना किर्यत-यारीमको किनारामा सुरु भई नेप्‍तोहका मुहानमा पुग्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्‍चिमतिर लागेर नेप्‍तोहको मुहानमा निस्‍केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिण भागको सिमाना पश्‍चिम किर्यत-यारीमको दुर्गम भागमा सुरु भएर त्यो सिमाना नेप्‍तोहको पानीको मूलमा निस्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
दक्षिण सीमाना किर्यत्यारीमको नजिकबाट शुरू भएर नेप्तोह मुहान तर्फ गएको थियो।