Joshua 18:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र डाँडाको उत्तरपट्टि लाग्थ्यो, जुन डाँडाबाट यर्दन बेसी देखिन्थ्यो। त्यहाँबाट सिमाना बेसीमा पुग्थ्यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट त्यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उत्तरपट्टि बेथ-अराबाको भिरालोतिर बढेर अराबामा झरेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो सीमाना अराबको उत्तर तिर फैलिएको थियो र अराबमा नै झरेको थियो।