Joshua 18:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अझै इस्राएलीहरूमध्ये सात कुल बाँकी थिए, जसले देशको आ-आफ्ना भाग पाएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलीहरूमा आ-आफ्नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूका सात वटा कुलहरू बाँकी थिए, जसले उत्तराधिकारको भाग अझै पाएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।