Joshua 18:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वको सिमानामा यर्दन नदी पर्थ्यो। बेन्यामीन कुलका परिवारहरूले आफ्ना अधिकारमा पाएका देशको सिमाना यिनै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका पूर्वपट्टिको सिमानाचाहिँ यर्दन भइहाल्यो। बेन्यामीनका वंशहरूको अधिकार चारैतिरको सिमानाबमोजिम यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यर्दन नदी पूर्वपट्टिको सिमाना थियो। यी बेन्यामीनका कुलहरूको उत्तराधिकारको चारैतिर लगाइएका सिमानाहरूका चिन्ह थिए।
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदी पूर्वी सीमाना थियो। यसरी यो भूमि बिन्यामीनको कुल समूहलाई प्रदान गरियो। ती सबैतिरका सीमानाहरू थिए।