Joshua 18:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कपर-अमोनी, ओप्‍नी र गेबा। यी बाह्र वटा सहरहरू तिनका चारैतिर भएका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कपरअमोनी, ओप्‍नी, गेबा। तिनीहरूका बस्‍तीहरूसमेत बाह्र सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कपर-अमोनी, ओप्नी र गेबा गरी बाह्र सहरहरू र तिनीहरूका गाउँहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
कपरम्मोनी, ओप्नी अनि गेबा। त्यहाँ बाह्र शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।