Joshua 18:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक कुलबाट तीन-तीन जना गरी पुरुषहरू मकहाँ आऊन्। म तिनीहरूलाई सारा देशभरि पठाउनेछु र तिनीहरू गई आफ्‍ना अधिकारमा लिने इलाकाहरू नाप-जोख गरी तिनीहरू मकहाँ फर्की आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब कुलैपिच्‍छे तीन-तीन जना मानिसहरू तिमीहरूका निम्‍ति नियुक्त गर। म तिनीहरूलाई पठाउनेछु, र तिनीहरू गएर देशमा घुमेर आ-आफ्‍ना अधिकारको निम्‍ति भाग लेखेर मकहाँ फर्केर आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक कुलबाट तीन जना मानिसहरू नियुक्त गर। म तिनीहरूलाई देशको सर्वेक्षण गर्न र प्रत्येकको उत्तराधिकारको भागअनुसार त्यसको विवरण लेख्न पठाउनेछु। तब तिनीहरू मकहाँ फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।