Joshua 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सात भागको बयान लेखी मकहाँ लिई आओ र परमप्रभु हाम्रा परमेश्‍वरको इच्‍छा बुझ्‍नलाई म चिठ्ठा हाल्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यो देशको सात भागको विवरण लेखिसकेपछि मकहाँ ल्‍याओ। अनि परमप्रभु हाम्रा परमेश्‍वरको सामु तिमीहरूका निम्‍ति म चिट्ठा हालिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ती सात भागहरूका विवरण लेखिसकेपछि त्यो यहाँ मकहाँ ल्याओ। अनि म याहवेह हाम्रा परमेश्‍वरको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।