Joshua 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रो बण्डा शिमियोन कुलका परिवारहरूको निम्ति लगाइयो। त्यसको इलाका यहूदा कुललाई दिइएका ठाउँको इलाकाभित्र थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो चिट्ठा शिमियोनका, अर्थात् शिमियोनका कुलको नाउँमा तिनीहरूका वंश-वंशअनुसार निस्क्यो। तिनीहरूको अधिकारचाहिँ यहूदाका कुलका अधिकारको बीचमा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो चिट्ठा वंशअनुसार शिमियोनको कुललाई पर्यो। तिनीहरूको उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थिए जो यहूदाका थिए।