Joshua 19:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो भाग जबूलून कुलका परिवारहरूलाई दिन लगाइयो। तिनीहरूले पाएको जमिन सारीदसम्म पुगेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो चिट्ठा जबूलूनका सन्तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सारीदसम्म भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो चिट्ठा वंशअनुसार जबूलूनको कुलका निम्ति निस्क्यो: तिनीहरूको उत्तराधिकारको सिमाना सारीदसम्म पुग्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो।