Joshua 19:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट सिमाना पश्चिमपट्टि मरलासम्म दब्बेशेत र योक्नामको पूर्वको खोला भएर जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म बढ़ेर दब्बेशेतसम्म पुगी योक्नामका अगाड़िको खोल्सासम्म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमतिर त्यो मरलामा पुगेर दब्बेशेतलाई छोएर योक्नामको छेउको खोल्सासम्म फैलिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेटून पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो।