Joshua 19:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारीदको अर्कोपट्टि, त्‍यो पूर्वमा किस्‍लोथ-तबोरका सिमाना भएर दाबरत हुँदै यापीसम्‍म जान्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सिमाना सारीदबाट फेरि पूर्वपट्टि किस्‍लोथतबोरको सिमानासम्‍म पूर्वतिर मोड़िएको थियो। त्‍यो दाबरतमा निस्‍केर यापीसम्‍म चढ़ेर गएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारीदबाट त्यो पूर्वपट्टि घुमेर सूर्योदय हुने किस्लोथ-तबोरको इलाकापट्टि हुँदै, दाबरतदेखि माथि याफियासम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो।