Joshua 19:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट त्‍यो पूर्व लागे गात-हेपेर र इथ-कासीन पुगी रिम्‍मोन जाने बाटोमा नेआ भएतिर गएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट त्‍यो पूर्वतिर लागेर गात-हेपेर र इथ-कासीनसम्‍म छिचली रिम्‍मोनसम्‍म पुगेर नेआतिर गएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो पूर्वपट्टि बढेर गात-हेपेर र इथ-कासीनमा हुँदै, रिम्मोनबाट निस्केर नेआ भएतिर घुमेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो।