Joshua 19:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पर्थे। यी बाह्र सहरहरू चारैपट्टिका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस सिमानाभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूका बस्‍तीहरूसमेत बाह्र सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम गरी जम्मा बाह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।