Joshua 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौथो भाग इस्‍साखार कुलका परिवारहरूलाई दिन छुट्ट्याइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो चिट्ठा इस्‍साखारका सन्‍तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौथो चिट्ठा वंशअनुसार इस्साखारको कुललाई पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे।