Joshua 19:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्योभित्र बेर्शेबा, शेबा, मोलादा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको अधिकारमा परेका यी नै हुन्: बेर्शेबा (अर्थात् शेबा), मोलादा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको भागमा यी सहरहरू थिए: बेर्शेबा (अर्थात्, शेबा), मोलादा,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जो प्राप्त गरे ती यीहुनूः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा,