Joshua 19:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सिमाना तबोर, शहसूमा र बेथ-शेमेश हुँदै गएर यर्दनमा टुङ्गिन्‍थ्‍यो। त्‍यसभित्र सोह्र वटा सहरहरू तिनका छेउछाउका गाउँहरूसहित पर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सो सिमाना तबोर, शहसूमा र बेथ-शेमेशसम्‍म पुगेर यर्दनमा टुङ्गिएको थियो। तिनीहरूका बस्‍तीहरूसमेत सोह्र सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमानाले तबोर, शहसूमा र बेथ-शेमेशलाई छोएर यर्दन नदीमा टुङ्गिन्थ्यो। यसका सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए।