Joshua 19:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सहर र गाउँहरू इस्‍साखार कुलका परिवारहरूले आफ्‍नो सम्‍पत्तिको रूपमा पाएको देशभित्र पर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका वंश-वंशअनुसार इस्‍साखारका कुलको अधिकारका सहरहरू तिनका बस्‍तीहरूसमेत यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार इस्साखारको कुलको उत्तराधिकारको भाग थियो।
Nepali ERV (पवित्र बाइबल)
यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।