Joshua 19:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अल्‍लम्‍मेलेक, अमाद र मिशाल पर्थे। पश्‍चिममा त्‍यसको सिमाना कर्मेल र शीहोर-लिब्‍नातसम्‍म पुग्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अल्‍लम्‍मेलेक, अमाद, मिशाल, र पश्‍चिम कर्मेलतिर शीहोरलिब्‍नातसम्‍म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अल्‍लम्मेलेक, अमाद र मिशाल। पश्‍चिमतिर सिमानाले कर्मेल र शीहोर-लिब्नातलाई छुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
अल्लम्मेलेक, अमाद अनि मिशाल। यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो।