Joshua 19:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वपट्टिको सिमाना घुमेर बेथ-दागोनतिर गएर जबूलून र यिप्ताह-एलको बेसी हुँदै उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्थ्यो। त्यहाँबाट त्यो उत्तरतिरै काबूल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यो पूर्वतिर मोड़िएर बेथ-दागोनतिर लागी जबूलून र यिप्ताह-एलको बेँसीसम्म पुगेको थियो, र बेथ-एमेक र नीएलको उत्तरतिर गएर त्यो बायाँ हातपट्टि काबूलमा निस्केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो पूर्वमा बेथ-दागोनतिर फर्केर जबूलून र यिप्ताह-एलको बेँसीलाई छोएर, उत्तरतिर बेथ-एमेक र देब्रेपट्टि काबूललाई पार गरेर नीएलमा पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो।