Joshua 19:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एब्रोन, रहोब, हम्मोन र कना भएर महासीदोनसम्म जान्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सिमाना एब्रोन, रहोब, हम्मोन र कना भएर महा-सीदोनसम्म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अब्डोन, रहोब, हम्मोन र कना भएर महा सीदोनसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो।