Joshua 19:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ सिमाना पश्चिममा अज्नोथ-तबोरतर्फ घुमेर हुक्कोक हुँदै दक्षिणमा जबूलूनसम्म, पश्चिममा आशेरसम्म र पूर्वमा यर्दनसम्म पुग्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सो सिमाना पश्चिमतिर अज्नोथ-तबोरपट्टि मोड़िएर, त्यहाँबाट हुक्कोकमा निक्लेको थियो, र त्यो दक्षिणतिर जबूलूनसम्म, पश्चिमतिर आशेरसम्म र पूर्वतिर यर्दनसम्म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सिमाना अज्नोथ-तबोरबाट पश्चिमतिर मोडिएर हुक्कोकमा निस्किएको थियो। यसले दक्षिणतिर जबूलूनलाई र पश्चिममा आशेरलाई, र पूर्वमा यर्दन नदीलाई छोएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो