Joshua 19:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्खाल हालेका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्कत, किन्नरेत,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्खाल भएका सहरहरूचाहिँ सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्खाल लगाइएका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्कत, किन्नरेत,
Nepali ERV (पवित्र बाइबल)
यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,