Joshua 19:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिरोन, मिग्‍दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यी उन्‍नाईस वटा सहरहरू चारैतिरका गाउँहरूसहित थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिरोन, मिग्‍दलएल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। तिनीहरूका बस्‍तीहरूसमेत उन्‍नाईस सहरहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यसका उन्‍नाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।