Joshua 19:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको इलाकाभित्र सोरा, एश्‍तोल, इर-शेमेश,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका वंश-वंशअनुसार यसरी निस्‍क्‍यो: तिनीहरूका अधिकारको सिमाना सोरा, एश्‍तोल, इर-शेमेश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका उत्तराधिकारका प्रान्तहरूमा यी सहरहरू सामेल थिए: सोरा, एश्तोल, इर-शेमेस,
Nepali ERV (पवित्र बाइबल)
यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस,