Joshua 19:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मे-यरकोन, रक्कोन र योप्पाको चारैपट्टिका इलाका पर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मे-यरकोन र रक्कोन, साथै योप्पाको सिमानासम्म थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मे-यरकोन र रक्कोनसँगै जोप्पातिर फर्केको इलाका।
Nepali ERV (पवित्र बाइबल)
मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।