Joshua 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसभित्र ती सहरका चारैपट्टिका गाउँहरू दक्षिणमा बालात-बेअर (अथवा रामा) सम्मै पर्थे। यही देश शिमियोन कुलका परिवारहरूले आफ्ना सम्पत्तिका रूपमा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ती सहरहरूका वरिपरिका सबै बस्तीहरू बालात-बेअर, अर्थात् नेगेव भनिने अर्थात् दक्षिण देशको रामासम्मै। शिमियोनका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बालाथ-बेर (दक्षिणमा रामा) सम्म चारैतिरका सहरहरूका सबै गाउँहरू। योचाहिँ वंशअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे।