Joshua 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि हामी के काम गर्दै छौं, सो कसैलाई भन्यौ भने हामीले तिमीलाई दिएको प्रतिज्ञा पालन गर्नेछैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीले हाम्रो यो कुरा प्रकट गर्यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्वतन्त्र हुनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”