Joshua 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो राजी भई र तिनीहरूलाई बिदा गरी। तिनीहरू गइसकेपछि रातो धागो त्‍यसले झ्‍यालमा बाँधी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भनी, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस्‌।” अनि त्‍यसले तिनीहरूलाई बिदा दिई, र तिनीहरू गए, अनि त्‍यसले त्‍यो रातो डोरी झ्‍यालमा बाँधी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्‍नुभएअनुसार नै होस्।” यसरी त्यसले तिनीहरूलाई पठाइदिई, र तिनीहरू गइहाले। अनि त्यसले झ्यालमा एउटा रातो डोरी बाँधी।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।